आयलनको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि आप्रवासी समस्याका विषयमा युरोपमा ठूलो बहस भयो । यो फोटो टर्कीका फोटोग्राफर निलोफर डेमिरले २ सेप्टेम्बरमा खिचेका थिए । सामाजिक सञ्चालनमा यो फोटो भाइरल बनेपछि आप्रवासीको विषय अन्तर्राष्टिय बहसको विषय बन्यो ।
भाइरल नम्बर २
इन्टरनेटमा भाइरल बनेको अर्को फोटो हो यो । यि बालिकाले क्यामेरालाई बन्दूक ठानेर हात उठाउँदै आत्मसमपर्ण गरेकी थिइन् । सिरियामा जारी ४ वर्षे लामो द्वन्द्वले बालिबालिकामा कस्तो त्रास फैलाएको छ भन्ने पुष्टि यस फोटोले गरेको छ ।

भाइरल नम्बर ३
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेप्टेम्बरमा फेसबुकको केन्द्रिय कार्यालयमा संस्थापक मार्क जुकेनवर्गलाई फोटो खिच्न तानेका थिए । यो भिडियो इन्टरनेटमा भाइरल बन्यो ।

No comments:
Post a Comment