Sunday, January 17, 2016

यस्तो छ महिला सुन्दरताको मानचित्र (फोटो फिचरसहित)

Chaina women
  • चीनको चेंग्डुकी किशोरी
रोमानियाकी फोटोग्राफर मिहाएला नोरोकले आफ्नो फोटो परियोजना दी एटलस अफ ब्युटी अर्थात् सुन्दरताको मानचित्र तयार पार्ने क्रममा विश्वभरका महिलाको तस्वीर क्लिक गरेकी छन् । आफ्ना यी तस्वीरहरुले विश्वमा विविधता तथा सहिष्णुतामा वृद्धि गर्ने उनको दाबी छ ।
दुनियाका ४५ भन्दा बढि देशमा घुमेर उनले त्यहाँको संस्कृति रितिरिवाज तथा मौलिक सुन्दरता झल्किने महिलाका तस्वीर क्यामरामा कैद गरिन् ।
काठमाडाैंकी महिला
काठमाडाैंकी महिला
फोटोशूटका लागि आफ्नो जागिरै छाडेर दुनिया दर्शनमा हिँडेकी नोरोकले दुनियामा मानिसहरु देश तथा जाति र स्वार्थका लागि लडिरहेको बेला एक दोश्रोप्रति सम्मान गर्नुपर्ने बताउँछिन् । विश्वलाई एउटा सुन्दरताको मानचित्र आवश्यक रहेको उनको दाबी छ ।
नोरोकले महिला सुन्दरतालाई क्यामरामा कैद गर्ने क्रममा सकेसम्म सिँगारपटार नगरेका महिलालाई छनोट गरिन् । कतिपय तस्वीर ३० सेकेण्डमै खिचिए त केही खिच्नलाई एक घण्टाभन्दा पनि बढि लाग्यो ।
५ भाषाकी विज्ञ नोरोकले खिचेका विभिन्न देशका महिलाका सुन्दर तस्वीरहरु यस्ता छन्:
अफगानिस्तानकी महिला
अफगानिस्तानकी महिला
चिलीकी किशोरी
चिलीकी किशोरी
इथियोपियाकी किशोरी
इथियोपियाकी किशोरी
कीर्गिस्थानकी किशोरी
कीर्गिस्थानकी किशोरी
मंगोलियन किशोरी
मंगोलियन किशोरी
भारतको मुम्मर्इकी ९९ वर्षीय महिला
भारतको मुम्मर्इकी ९९ वर्षीय महिला
क्यूवाकी किशोरी
क्यूवाकी किशोरी
रोमानियाकी किशोरी
रोमानियाकी किशोरी
टर्कीको स्थानबुलकी किशोरी
टर्कीको स्थानबुलकी किशोरी

No comments:

Post a Comment