दुनिया विचित्रताले भरिएको छ । कहीँ प्रकृति आफैले अनौठा तथा विविध चिजवस्तुहरुको निर्माण गरेको छ त कहीँ मानिसले पनि ।
दुनियामा अर्बौँ मानिसहरुको अनुहार तथा जिउडाल एकको अर्कोसँग मिल्दैन । अर्थात् मानव जातिमा पनि निकै विविधता छ । कोही दुब्ला छन् त कोही निकै मोटो जिउका । जिउ आवश्यकता भन्दा बढि मोटो हुनु सजिलो त हुँदै होइन ।
तर मानिसहरु जिवनलाई रमाइलोसँग बिताउनका लागि आफ्नो भारी जिउका बाबजुत पनि रंगरसमा पछि पर्दैनन् ।
हेरौँ दुनियाका मोटी महिलाहरुका केही रमाइला पोज
No comments:
Post a Comment