Saturday, February 6, 2016

ताइवानको भूकम्पमा नेपालको झझल्को (फोटोफिचर)

एजेन्सी । शुक्रबार राति १० बजेर ५ मिनेटमा भूकम्पले नेपाल हल्लाएको साढे तीन घण्टापछि ताइवानमा शक्तिशाली भूकम्प गएको छ ।
नेपालमा हिजो गएको भूकम्पले भौतिक तथा मानवीय क्षति नभएपनि ताइवानमा राति १ बजेर ४५ मिनेटमा ६.४ म्यग्निच्युडको भूकम्प जाँदा ठूला ठूला घरहरु भत्केका छन् । एक नाबालकसहति पाँचजनाको ज्यान गएको र ढलेका भवनभित्र अझै मानिसहरु पुरिएको आशंकामा खोजतलास जारी रहेको छ । घटनामा दुई सयजना बढी गम्भी घाइते भएका छन् ।
सन् १९९७ सेप्टेम्बरमा गएको ७.४ म्याग्निच्यूडको भूकम्पपछिको शक्तिशाली धक्का ब्यहोरेको ताइवानमा वैशाखमा नेपालमा जस्तै ठूला ठूला घर भत्किएको छ ।
taiwan1_earthquake1
taiwan3_earthquake 1
taiwan2-earthquake
taiwan woman
taiwan
taiwan3_earthquake

taiwan_earthquake_775996886
taiwan Earthquake
taiwan-earthquake-reuters_650x400_71454723640 (1)
taiwan5_1 earthquae taiwan4_quake
taiwan4_earthquake taiwan2_earthquake 2

No comments:

Post a Comment