Tuesday, December 29, 2015

विहानै मर्निङवाक गर्नु स्वास्थ्यका लागि घातक !

विहानै मर्निङवाक गर्नु स्वास्थ्यका लागि घातक !

चिकित्सकहरुले सबेरैको चिसोमा मर्निङवाक गर्नु जोखिमपूर्ण भन्दै त्यसबाट जोगिन सुझाएका छन् । घाम लागेपछि मात्रै शारीरिक व्यायाम गर्नुपर्ने उनीहरुको भनाइ छ ।

बिहानैको चिसोमा मुटुरोग, अनियन्त्रित रक्तचाप, दीर्घरोग, पक्षघात लागयतको जोखीम बढी हुने भएकाले कुहिरो वा घाम उदाउनुअघि मर्निङवाक नगर्न उनीहरुले सचेत गराएका छन् ।
चिसोबाट बढिरहेको जाडोबाट बच्न विशेष सावधानी अपनाउन पनि उनीहरुले आग्रह गरेका छन् । चिसो पक्षघात रोगसमेत बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्तले बताए ।

No comments:

Post a Comment