त्रासमा बाँचेको सन् २०१५
सन् २०१५ मा धेै राम्रा कामहरु सम्पन्न भए । जस्तै इरान र परिश्चा शक्ती तेहरानको आणविक कार्यक्रमलाई लिएर नयाँ सम्झौतामा पुगे । इजरायल सुखी हुन सकेन् । इजरायलसँगै साउदी अरेबिया र गल्फ राज्यहरु पनि दुखित रहे ।
यो वर्षले सुधारका थुप्रै संकेत ल्याएको छ । तापक्रम वृद्धी कम गर्न विश्वका २ सय देशले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मध्यपूर्वका शरणार्थीहरुका लागि आफ्नो देशको ढोका खुल्ला गरेर जर्मनीकी चान्सलर एन्जेला मर्केलाले उदार हृदय देखाएकी छिन् । भलै, यो कदम उनको पद जोगाइराख्नका लागि प्रत्यूत्पादक साबित हुनसक्छ ।
अर्जेन्टिना र म्यानमागरमा सैनिक शासन पूर्ण रुपमा समाप्त भएको छ । म्यानमारका प्रजातन्त्रवादी नेतृ आंग सान सुकीको पार्टीले भारी बहुमत सहितको जीत हासिल गरेकी छिन् । चीनले अन्नत आफ्नो एक बच्चा निती हटाएको छ । त्यस्तै क्युवा र अमेरिका वर्षौदेखीको खराब सम्बन्धलाई बिर्सदैँ नयाँ ढंगबाट अघि बढ्न तयार देखिएका छन् ।
तर यो वर्ष थुप्रै दुर्घटना र दुखद समाचारहरुको वर्ष साबित भयो । नाइजेरिया र सिरियादेखी टर्की र ग्रिससम्मका जनता त्रसित बन्नुपर्यो । पेरिसमा शक्तीशाली हमाला भयो । विदा मनाउन गएका पर्यटक समेत ट्यूनिसिया र इजिप्टबाट फर्कन पाएनन् । साउथ चाइना सि र उत्तरी एट्लान्टिकस्थित सि लेन्ससम्ममा त्रासको जालो फैलिएको यो वर्षलाई परिवर्तनसँगै आतंकवाद र त्रासको वर्षका रुपमा चित्रण गर्न सकिन्छ ।

विवाद
इस्लामिक स्टेटले यो वर्ष विश्वमै आफ्नो जालो नराम्ररी फैलायो । आईएसको प्रभाव इराक र सिरिया मात्रै नभएर यो वर्ष कुवेत, लेबनान, टर्की, इजिप्ट, साउदी अरेबिया, लिबिया, ट्यूनिसिया र फ्रान्समा समेत देखियो । तर आईएस विरुद्धको कारबाहीमा सक्रिय रुस र अमेरिका जस्ता शक्तीशाली राष्ट्रबीच नै एकता देखिएन । जसका कारण आईएसको प्रभाव थप बढ्दै गएको छ । नाइजेरियामा बोको हरामको आतंक तथा अन्य आतंककारी समूहहरुले मच्चाएका लूटपाट, हत्या र हिंसाका घटनाले विश्वलाई वर्षदिनभर दुखित बनायो । पूर्व तथा साउथ चाइन सिमा तनाव बढ्यो । त्यसपछि यस क्षेत्रमा आफ्नो पकड कायम गर्ने क्रममा चीनले ठूलो संख्यामा सेना परिचालन गर्यो भने जापान चीनको कदमको विपक्षमा छ ।
संकटकाल र उग्रवाद
शितयुद्धपछि पहिलो पटक युरोपले ठूलो समस्या र चुनौती व्यहोर्नुपर्यो । बढ्दो शरणार्थीको भिड तथा राजनैतिक अस्तव्यस्त अनि आर्थिक असफलता युरोपका लागि चुनौति बन्यो । यता मध्यपूर्व, दक्षिण एशिया र अफ्रिका जलवायू मौसमको मार मात्रै परेन , विविध दैवी विपत्तीको मारमा पर्यो । यस वर्षको अन्त्यसम्म जर्मनीले मात्रै १० लाख आप्रवासीलाई शरण दिने कामको नजिक पुग्यो । युरोपमा शरण खोज्नेमा अधिकांश सिरिया, इराक र अफगानिस्तानका छन् । शरण खोज्नेका लागि स्वर्ग मानिने स्विडेनले पनि थुप्रैलाई शरण थियो । यता, हंगेरी, पोल्याण्ड, क्रोयशिया र स्लोभेनियाले शरणार्थीलाई रोक्न पर्खाल नै खडा गरे । अमेरिकासहित पश्चिमा विश्व मुस्लिम उग्रवादी तथा आईएसका कारण त्रसित रहिरह्यो ।
फ्रान्स, पोल्याण्ड, डेनमार्क, बेलायत र जर्मनीमा राष्टियतालाई शरणार्थीसँग तुलना गरेर उनीहरुलाई शरण दिन हुन्न भन्ने आवाज चर्को सुनियो । भारतमा गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदी बहुमतका साथ चुनाव जितेर आएका थिए । तर यस वर्ष उनले बिहारमा नराम्रो हार व्यहार्नेुपर्यो ।
प्रजातन्त्र र निरंकुशता
प्रजातन्त्रिक प्रणालीका लागि यो वर्ष औसत मात्रै रह्यो । सिरिया र इराकबाट आफ्ना सैनिक फर्काउने नीति लिएपछि पूर्व प्रधानमन्त्री पियरीका ४३ वर्षिय छोरा जस्टिन ट्डिियूले क्यानेडाको चुनाव जिते । माल्टामा कमनवेल्थ सम्मेलनका दौरान बेलायती महारानी एलिजावेथले टिडियूको जीतले आफूलाई पुरानै दिनमा फर्काएको प्रतिक्रिया दिइन् । यता, आफ्नै पार्टीभित्र आन्तरिक रुपमा कमजोर भएपछि अस्टेलियाका प्रधानमन्त्री टोनी एबोटले राजीनामा गर्नुपर्यो । अर्जेन्टिनामा दशकभन्दा लामो शासन अन्त्य भयो र नयाँ चुनावपछि नयाँ नेतृत्व आयो । भ्रस्टाचार विरोधी अभियान चलाएर जिम्मी मोरालेस ग्वाटेमालामा राष्ट्रपतिको चुनाव जित्न सफल रहे । सेप्टेम्बरमा पोप फ्रान्सिसले क्युवा भ्रमण गरे । त्यस्तै इरानसँगको आणविक सम्झौताले पश्चिमा विश्वलाई राहत मिल्यो । यता, युक्रेनमा संसद् भवनभित्रै हात हालाहाल भएपछि अन्तरिक राजनीति अन्तर्राष्ट्रिय रुपमै पोखियो ।

No comments:
Post a Comment